१. – कुन देशको मानिस अधिक परिश्रमी मानिन्छ ?
उत्तर – जापान
२. – कहाँ को मानिस वर्फको घरमा बस्छन् ?
उत्तर – ध्रुव प्रदेश
३. – विश्वमा सबभन्दा कम शब्द भएको भाषा कुन हो ?
उत्तर – इटालियन
४. – टुइटर, फेसबुक र आरकूट कुन वेब साइटरो उदाहरण हो ?
उत्तर – सोशल नेटवर्किङ्
५. – प्रत्येक नागरिक सैनिक भएको देश कुन हो ?
उत्तर – इजरायल
६. – सन् 2011 मा विश्वको सबभन्दा धनी व्यक्ति को थियो ?
उत्तर – कार्लोस स्लिम (मेक्सिको)
७. – विश्वको सबभन्दा ठूलो कार्यालय कुन हो ?
उत्तर – अमेरिकाको रक्षा विभाग पेण्टागन जहाँ 29,000 हजार कर्मचारी काम गर्दछन् ।
८. – विश्को सबभन्दा ठूलो किसान को हुन ?
उत्तर – कोएले (साढे २ लाख गाईको मालिक, ब्राजील)
९. – तासको आविष्कार कुन देशमा भएको हो ?
उत्तर – चीन
१०. – विश्वको सबभन्दा धनी देश कुन हो ?
उत्तर – स्विटजरल्याण्ड
११. – विश्वको सबभन्दा गरीब देश कुन-कुन मानिन्छ ?
उत्तर – चाड, इथोयोपिया, बंगालादेश
१२. – एउटा पनि नदि नभएको देश कुन हो ?
उत्तर – सऊदी अरब
१३. – विश्वको सबभन्दा पुरानो समाचार- पत्र कुन हो ?
उत्तर – स्वीडनमा प्रकाशित भएको ‘अफिसियल जनरल’
१४. – सबभन्दा बढी पुस्तकालय कहाँ छ ?
उत्तर – भारत
१५. – आगोले नजल्ने पदार्थ कुन हो ?
उत्तर – एस्बेस्टस
१६. – प्रत्येक १२ वर्षमा मिठो र नुनिलो पानीमा परिवर्तन भइरहने ताल कुन हो ?
उत्तर – तिब्बतको उरूसी ताल
१७. – पाँच ओटा सूर्य देख्ने सहर कुन हो ?
उत्तर – सिंग नाइट चूङ् (चीन)
१८. – विश्वको सबभन्दा लामो यात्रुबस कहाँ रहेको छ ?
उत्तर – अमेरिका (जसको लम्बाई 76 फिट, 11 टन तौल र 121 जना यात्री बस्न सक्ने)
१९. – डाक टिकटमा आफनो देशको नाम नभएको राष्ट्र कुन हो ?
उत्तर – ग्रेट ब्रिटेन