५०३ जना असईको पदस्थापन, को कहाँ ? (सूचीसहित)

  • प्रकाशित मिति: बुधबार, असोज ६ २०७८
  • तामाकोशी

काठमान्डौं । प्रहरी प्रधान कार्यालयले नयाँ प्रहरी सहायक निरीक्षक (असई)हरूको पदस्थापन गरेको छ ।

भदौ २७ गतेदेखि लागू हुने गरी ५०३ जना असईको पदस्थापन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । को कहाँ ? सुची हेर्न यहाँ क्लिक गर्नुहोस् ।