ला लिगाः लगातार जितको खोजिमा मेस्सीको बार्सिलोना

  • प्रकाशित मिति: शनिबार, कार्तिक १ २०७७
  • तामाकोशी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आज बार्सिलोना गेटाफेसँग भिड्ने छ ।

बार्सिलोनाले गेटाफेसँग उसैको मैदानमा खेल्नेछ । बार्सिलोना र गेटाफेबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ । बार्सिलोना गेटाफेलाई पराजित गर्दै तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । पाँचौ स्थानको बार्सिलोनाले ३ खेलमा ७ अंक जोडेको छ ।



गेटाफे ४ खेलमा ७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।