काठमान्डौं । अस्ट्रेलियाका पूर्व क्रिकेटर डिन जोन्सको मृ’त्यु भएको छ । ५९ वर्षीय हृदय’घातका कारण मुम्बईमा मृ’त्यु भएको भारतीय सञ्चार माध्यमहरुले खबर दिएका छन् । अहिले मुम्बईमा बसेर यूएईमा चलिरहेको इन्डियन प्रिमियर लिग (आइपिएल)को कमे’न्ट्री गर्दै आएका थिए ।
ब्याट्सम्यान जोन्सले १९८४ देखि १९९४ सम्म अस्ट्रेलियाको राष्ट्रिय टोलबाट उनले क्रिकेट खेलेका थिए । अस्ट्रलियाको राष्ट्रिय टोलीले खेलेका ५२ टेस्ट र १६४ एकदिवसीयमा जोन्स सहभागी थिए । यस क्रममा उनले टेस्टतर्फ ८९ इनि’ङमा ब्याटि’ङ गर्दा ३६३१ र एकदिवसीय प्रतियोगिताका १६१ इनि’ङमा ६०६८ रन जोडेका थिए ।
उनी पछिल्लो समय क्रिकेट कमे’न्ट्रीमा निकै रुचाइएका व्यक्ति थिए।
आइपिएलको कमे’न्ट्री गर्दागर्दै जोन्सको मृ’त्यु
- प्रकाशित मिति: बिहिबार, असोज ८ २०७७
- तामाकोशी