काठमाडौं । बक्सिङमा सनिल शाहीले स्वर्ण पदक जितेका छन् । शाहीले बक्सिङकाे ६० केजी तौल समूहमा भारतका खेलाडी वरिन्दर सिहंलाई हराउँदै स्वर्ण जितेका हुन् । यो सँगै नेपालको स्वर्ण संख्या ५० पुगेको छ ।
सनिलले दिलाए नेपाललाई स्वर्ण
- प्रकाशित मिति: मंगलबार, मंसिर २४ २०७६
- तामाकोशी