काठमान्डौ, मंसिर १७ गते ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत अहिले पुरुष क्रिकेटको खेल टियू क्रिकेट मैदानमा चलिरहेको छ ।
नेपाल र श्रीलंकाको २३ बर्ष मुनिको टोलीविच भएको प्रतियोगितामा पुर्वकप्तान पारस खड्का सुरुमै पाँच बल खेलेर १ रनमा क्याच आउट भएका छन् ।
हिलो महिला क्रिकेट टोलीले माल्दिभ्सलाई १० विकेटले हराएको थियो । सामान्य १७ रनको लक्ष्य नेपाली महिला टोलीले पाँच बलमै पुरा गरेको थियो । (भिडियो सहित)