काठमाडौँ –पहिलो नेपाल लोक स्टार रोल्पाका शोनी बिश्वकर्मा भएका छन् । राम नेपालि बिनोद दनोवार,चेतन गोतामेलाई पछी पार्दै आम दर्शक स्रोताले जित दिलाएका थिए । ठुलो चुनौती मोलेर लोक स्टार बनेका थिए शोनी ।शोनी बिजेता भए पछी पहिलो पटक मीदियामा आएर भानु भयो म गित गाउछु मैले गित गाएर मात्रै भुदैन । मैले आम दर्शक स्रोताको माया पनि उतिकै चाहिन्छ ।
आम नेपालि दर्शक स्रोताले माया नदिएको भए म यो ठाउमा आईपुग्ने म थिइन् । यो सवै फल ति करोड नेपालीको हो । तिन करोड नेपालीको ऋण मसित छ । लोक स्टार जित्नु म भाग्यमानि हो । तर मलाई तिन करोड ऋण थुपार्नु भएको छ । म त्यसको भागेदारी भनेको छु । यदि आम दर्शक स्रोताले यति सहयोग नगरेको भए म यो ठाउमा आउने थिइन् होला । म त्यो ऋण तिर्न तत्पर रहने छु । लोक स्टार जितेर ५० लाख हात पारेका शोनिले मिडियामा आएर भने आम दर्शक स्रोताको मन जितेर म यो क्षेत्रमा आएको हु ।
यो समय अवधि भर जसले मलाई सहयोग गर्नु भयो म आभारी छु उनीहरु प्रति र यो कार्यक्रम अवधि भर मलाई तह र तप्काबाट जसले मलाइ सहयोग गर्नु भयो म सवैलाई सम्झिन चाहन्छु ।
मलाई जिताउनु पर्छ लोक स्टार हिरो बनाउनु पर्छ भनेर लागेका मेरा गृह जिल्लाका सम्पूर्ण मान्भाव दाजुभाई,दिदि बहिनि सबैलाई समग्र सम्झना चाहन्छु भनेका छन् । भाईलाई लोक स्टार बनाउनको लागि शोनिका दाईले पनि अहम भूमिका खेलेको खुलाएका छन् ।
हेर्नुहोस यो भिडियो;