काठमाडौँ–नेपालि गीतसंगीतको बजारमा अनेक रियालिटी सो भैरहदा आम दर्शक स्रोताले नया स्वाद चाख्ने गरेका छन् । नया कलाकारको पनि उतिकै आगमन भैरहेको छ । नेपालि सांगीतिक बजारमा एक पछी अर्को आईरहदा नेपालि सांगीतिक बजारले पनि नयाँ अनुहार पाएको छ । यसै क्रममा नव गायिका तारा कटुवाल पनि यसै क्षेत्रमा आगमन गरेकी छन् ।
हरेक गीतको क्रेज भएकी गायिका कटुवालले थुप्रै गीतमा भ्वाईस दिइसकेकी छन । तर अहिले गायिका हुनकै लागि संगीत क्लास पनि लीराखेकी छन् । घर परिवारबाट सहयोग पाएकी कटुवाल चर्चामा आउने क्रमा छन् । उनी नव गायिका तारा कटुवालसंग शुस्मा श्रेष्ठले गरेको कुराकानी ;
हेर्नुहोस भिडियो :