लोक स्टारका पाहुना भगवान भण्डारी – सकियो आजबाट मुनाको यात्रा,हेर्नुहोस यो(भिडियो)

  • प्रकाशित मिति: शुक्रबार, भाद्र २७ २०७६
  • तामाकोशी

‘सयथरी बाजा, एउटै ताल ।’ नेपाल एक यस्तो भूगोल हो, जहाँ अनेकथरी धून बज्छ । ठाउँ, क्षेत्र, समुदाय, जातजाति अनुसार यहाँको धूनमा भिन्न-भिन्नै मिठास छ । रैथाने लवज, रैथाने भाषाका यस्ता धूनले ‘लोक-संगीतको खुला भण्डार’ बनाएको छ ।

पूर्वमा मारुनी भाका घन्कन्छ, पश्चिममा देउडा । उत्तरमा तामाङ सेलो बज्छ, दक्षिणमा मैथली । यी विविध भाका, सुर र ताललाई एकसूत्रमा बाँध्दैछ, नेपाली लोक स्टारले ।
नेपाली संगीतकै भव्य यो रियलिटी शो हो, यो । देशभरबाट लोक गायनमा खारिएका प्रतिभा खोज्ने यस रियलिटी शोमा शीर्ष उपाधी जित्नेले ठुलो राशिको नगद पुरस्कार प्राप्त गर्नेछन् । लोक स्टारको मन्चमा नेपालि गीतसंगीतका बादशाह समेत प्रवेश गरेका छन् । चर्चित गायक देखि चर्चित हाश्याकलाकार पनि लोक स्टारको मन्चमा पाहुना बनेर आएका हुन्छन ।



आउँनुहोस हेर्नुहोस आजको यो अफिसेटमा चर्चित भगवान भण्डारी सहित राम जिखाड देख्न सकिन्छ । भगवान भण्डारीले आफ्नै गित गायर कार्यकर्मको ढोका खोलेका थिए भने जर्जमा गायक रामजी खाड लगायतका चर्चित तथा वरिष्ट गायक तथा संगीतकारको उपस्थिति रहेको छ । गायक भण्डारीले भने हरेक गित गाउदा उतिकै फिलामा बग्न जरुरि छ । मैले जुन बेला गाएका गित आज अईएमी लोक स्टारका प्रतिस्पर्धीले गित गाउदा मैले गाउने भन्दा सय गुणा राम्रो गाएको बताएका छन् । गायक राम जी खादाले आफ्नै गित गाउदा हर्षित हुदै उनले तारिफ गर्नु भयो । आजको प्रस्तुतिबाट टप ८ का मा पग्नु सकिनन् मुना अर्याल । आजको अफिसेटबाट बाहिरिनु भएको छ ।

हेर्नुहोस आजको र्प्रस्तुती :