पछिल्लो समय मानिस भित्र भित्रै विचालित छन् अनि मन अशान्ति छ । अनेक किसिमको प्रतिस्पर्धा र दौडले मानिस आफैमा थकित बनिरहेको छ । कोही मानिस भाग्यमा विश्वास गर्छन्, कोही कर्ममा तर कत्तिको भने हातमा पैसा टिकेन भनेर निराश व्यक्त गरिरहेका हुन्छन् । आखिर वास्तविक सुख तथा शान्ति कसरी प्राप्त गर्ने त रु के भाग्यमानीको भूतै कमारो भन्ने उखान सत्य हो रु के ग्रह दशाका कारण तपाई हातमा पैसा टिक्दैन रु के भन्छन् त लामो समय अध्यात्मा बिताएका यी अघोर बाबा रु हेर्नुहोस् यो भिडियो‘
आखिर कसरि चम्किन्छ भाग्य ? किन टिक्दैन तपाईको हातमा पैसा ? हेर्नुहोस अघोर बाबाको उत्तर (भिडियो सहित)
- प्रकाशित मिति: मंगलबार, जेष्ठ २१ २०७६
- तामाकोशी