२०२१ मा सर्वाधिक कमाई गर्ने शीर्ष तीन खेलाडीः यस्तो छ तथ्याङ्क

  • प्रकाशित मिति: शुक्रबार, बैशाख ३१ २०७८
  • तामाकोशी

एजेन्सी। अमेरिकन बिजनेस म्यागाजित फोब्र्सले २०२१ मा सबैभन्दा धेरै कमाई गर्ने खेलाडीको सुची सार्वजनिक गरेको छ।

फोब्र्सको यस सुचीको शीर्ष स्थानमा मिक्स्ड मार्शल आर्ट स्टार कोनोर मेक्ग्रीगोर रहेको छन्। मेक्ग्रीगोरको वार्षिक कमाई १८० मिलियन डलर रहेको छ। सुचीको दोस्रो स्थानमा अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेसी १३० मिलियन डलर र तेस्रो स्थानमा युभेन्टसका क्रिश्टियानो रोनाल्डो १२० मिलियन डलर छन्।