भनिन्छ शिक्षक र बिद्याथीबिचको सम्बन्ध निकै पवित्र र पारदर्शी हुन्छ । बिद्यार्थीले शिक्षकलाई आफ्ना आमा बुबा समान अविभावक मान्छन् भने शिक्षकले बिद्यार्थीलाई छोराछोरी समान माया र स्नेह दिने हाम्रो परम्परा छ । तर कहिलेकाँही परम्परा र निती नियम तोडिएका यस्ता अश्लिल हर्कतहरु समाजमा घट्ने गर्छन् । जसले गर्नेलाई भन्दा देख्नेलाई लाज भन्दाजस्तो अवस्थामा पुर्याइदिन्छ ।
यस्तै भएको घटना यतिबेला सामाजिक संजालमा भाइरल बनिरहेका छन् । सार्वजनिक घटनामा कक्षा कोठा भित्र नै शिक्षकले अनेक बाहानामा छात्र अ’श्लिल हर्कतमा ब्यस्त रहेको देख्न सकिन्छ । शिक्षकले सिमाना र दायरा तोडेर गरेको कुर्कमहरु यतिबेला जताततै भाईरल भएको छ । यसै बिषयमा तर्क बितर्क सहित बिनय पनि मिडियामा आएका छन् ।