रामेछाप । भदौ २१ गते,
रामेछाप जिल्लाका व्यावसायीहरुले आन्तरिक राजश्व कार्यालय भक्तपुरले आफुहरुलाई अनावश्यक दुःख दिने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । जिल्लाको व्यवसायी मात्रै हैन स्थानी सरकारका प्रमुख समेत कर कार्यालय भक्तपुरको कार्यसम्पादनलाई लिएर आक्रोशित बनेका छन् । बाँकी भिडियो रिपोट बाट……..
कर कार्यालय भक्तपुरको कार्यसम्पादन प्रति रामेछापका व्यवसायी आक्रोशित (भिडियो रिपोर्ट सहित)
- प्रकाशित मिति: बिहिबार, भाद्र २१ २०७५
- तामाकोसी खबर