संग्रौला भ’न्योः बतासे गफ’ले लङ्का हाँक्ने चट’के ओलीतन्त्रले डुबाउने भो त मान्यवर

  • प्रकाशित मिति: बिहिबार, असोज ८ २०७७
  • तामाकोशी

काठमाडौं । राजनीतिक विश्लेषक एवं वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलाले केपी शर्मा ओली नेतृत्वको सरकारले डुबाउने खत’रा भएको बताएका छन् ।
निरन्तर कोरोना भाइरसको महामारी फैलिरहँदा पनि महामारीको भया’वह स्थितिको सुइँको यो सरकारले नपाएको भन्दै सामाजिक संजाल ट्वीटरमा बिहीबार बिहानै संग्रौलाले ओली सरकारको कटा’क्ष गरेका हुन् ।
उनले लेखेका छन्, ‘नाकै अगाडि आउन लागेको महामारीको भया’वह खतराको सुइको नपाउने सुस्त र अक’र्मण्य ओलीतन्त्रले कोरोना वि’रूध्दको लडाइँमा घ्याप्पै घुँडा टे’क्यो है, सङ्क्रमण बढ्दो छ । परीक्षण घट्दो छ । कन्ट्याक्ट ट्रेसिङ शून्यसरह छ । बतासे गफ’ले लङ्का हाँक्ने चट’के ओलीतन्त्रले डुबाउने भो त मान्यवर ।’