१२ भदौ, काठमाडौं । दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ कोरोना संक्रमण । नेपालमा दिन प्रतिदिन ज्यान गुमाउनेको संख्या बढिरहेको छ । कोरोना भाइरस ९कोभिड(१९० को संक्रमणबाट पोखरामा एक जनाको मृ त्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्टानमा उपचाररत पोखरा(१६ का ५२ वर्षीय पुरुषको शुक्रबार मध्यान्ह १२ः१५ बजे मृ/त्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उनी शुक्रबार नै अस्पताल पुगेका थिए । अस्पतालमा उपचार हुदाहुदै ज्यान गएको थियो ।