त्रिवि शिक्षण असप्तालमा उपचार हुदाहुदै मृ/त्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति: शुक्रबार, भाद्र १२ २०७७
  • तामाकोशी

१२ भदौ, काठमाडौं । त्रिवि शिक्षण असप्तालमा उपचारका क्रममा मृ/त्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।उदयपुरको त्रियुगा नगरपालिकाका ५२ वर्षीय पुरुषको गत ९ गते मृ/त्यु भएको थियो । उनलाई ९ गते नै त्रियुगाबाट शिक्षण अस्पतालमा ल्याइएको थियो ।

सोही दिन स्वाब झिकेर उपचार थालिएकोमा बिहीबार राति मात्रै रिपोर्ट आएको हो ।निमोनियाको समस्या भएका उनलाई अस्पताल ल्याइएको बताइएको छ ।