“पानि पिईजा सिता“शिवरात्री मेला २ सार्वजनिक

  • प्रकाशित मिति: आइतबार, साउन १८ २०७७
  • तामाकोशी

काठमाडौं/ ,नेपालि गीतसंगीतले बजार तातिरहेकै बेला गितसंगीतमा केहि उतारचढाव र मौलिकपन हराउदै गैरहेकै बेला नेपालि लोक डेउडा सस्कृतिको जग्रेना हाम्रो पहिचान सहित मध्या तथा सुदूरपश्चिमको मौलिक भाव बोकेको भर्खरै मात्र नेपालि लोक डेउडा बजारमा फेरी एक अर्को डेउडा गित सयल म्युजिक प्रा.लिको प्रस्तुति शेरबहादुर साउदको डेउडा गित “पानि पिईजा सिता“सयल म्युजिक प्रा.लिको युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

यस गीतमा पछिल्लो समय सुदूरपश्चिमका मौलिक डेउडा गीत संगीतको जग्रेनाको लागि संगीतमा पाईला चालिरकेकी पछिल्लो समय एक पछी अर्को चर्चाको शिखरमा चड्दै गरेकी गायिका तथा संचारकर्मी चादनी मल्ल र युवा पुस्ताका युवा डेउडा गायक बलबीर डुम्रेलको सुमधुर आवाज रहेको छ । यस गीतमा सुदूरपश्चिमको कला-सस्कृतिक झल्केको छ । हामीलाई आशा छ विगतका सिर्जना जस्तै यो गीतलाई पनि सबैले माया गरिदिनेमा हामि ढुक्क छौ । गीतको पुरै म्युजिक यस्तो छ: