फेरी आयो एमालेको दमदार गीत (एमाले आउ)

  • प्रकाशित मिति: सोमबार, बैशाख २५ २०७४
  • तामाकोसी खबर

रामेछाप । चुनावी प्रचार प्रसारको राम्रो माध्यम गित संगित भए पछि सबै राजनितिक दलहरुले आ आफ्नो पार्टीको घोषणा पत्र देखि प्रतिबद्धता सम्म गित संगितमा भर्ने काम लहटनै चलेको छ । स्टेज कार्यक्रमहरुमा पाएको अबसर बाहेक अरु खासै आम्दानी नभएको संगितको बजार अहिले युट्वको भरोसामा चलेको छ । चुनावी प्रचार प्रसारको गितहरुमध्ये एमाले समर्थक भिडियो धेरैले हेरेको युट्यव खोेलेर अध्ययन गर्न सकिन्छ । यसैका मुख्य कारण राम्रा राम्रा चलेका कलाकारहरु एमाले समर्थकहरु धेरै रहेको बताइएको छ । पछिल्लो समयमा रामेछापका चर्चित कलाकार सुन्दर विरही पाख्रिनले पनि एमालेको चुनावी गित एमाले आउ भन्ने भाका बजारमा ल्याएको छ । सुन्दर विरही पाख्रिनको लय तथा शब्दमा, सुुन्दर विरही पाख्रिन र मात्रिका बुढामगर वलीको आवाज रहको छ भने एच वि कार्की विन्दासको परिकल्पनामा बजारमा छ ।
फेरी आयो एमालेको दमदार गीत (एमाले आउ) भिडियो सहित