काठमाडौं । जेठ ४ गते,
नेपालमा कोरोना भाइरस संत्रलमितको संख्या २ सय ९१ जना पुगेको छ । आइतबार थप १० जनामा संक्रमण पुष्टी भएसंगै नेपालमा संत्रलमितको संख्या २ सय ९१ जना पुगेको हो ।राष्ट्रि«य जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा आइतबार नयाँ १० जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितहरु रौतहट राजपुर नगरपालिका वडा नं ९ का १८,३२,३६,३९,४२ र ४८ बर्षका पुरुष छन् । त्यसैगरी रौतहट इसान नगरपालिका ३ र ५ का २८ , ३० र ३३ बर्षका पुरुष छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ ।
