चर्चित गायक प्रकाश कटुवालको (लौरी गोगनको) सार्वजनिक (भिडियो सहित)

  • प्रकाशित मिति: सोमबार, माघ २० २०७६
  • तामाकोशी

काठमाडौ । अहिलेका चर्चित गायक प्रकाश कटुवालको उत्कृष्ठ शब्द एवम् संगित रहेको (लौरी गोगनको) गित सार्वजनिक भएकोछ। हजारौ गित संगित बजारमा ल्याएर लाखौ स्रोता दर्शक पाठकको मन जित्न सफल चर्चित गायक प्रकाश कटुवालको (लौरी गोगनको) निक्कै आशा बोकेको गित हो ।
बिक्रम चौहानको निर्देशन एवम् कोरियोग्राफि रहेको यो गितमा प्रकाश कटुवाल र सपना थापाको स्वर रहेको छ। प्रकाश खडका छायाकार रहेको यो गितलाई मिलन बिश्वकर्माले सम्पादन गरेका छन् ।
प्रकाश कटुवाल र रेखा थापा लाई फिचरीङ गरिएको यो गितमा प्रकाश कटुवाल र रेखा थापाको बिचको ठुम्का देख्न सकिन्छ ।
(भिडियो सहित)