ज्ञानेन्द्र शाहीको चर्को भाषण !! यसकारण भएको रहेछ हानाहान, दोहोरो झडप हुदा प्रहरीले यस्तो गर्यो(भिडियो)

  • प्रकाशित मिति: शनिबार, माघ ४ २०७६
  • तामाकोशी

काठमाडौं । केहि दिन अघि देखि सरकार ढाल्ने उद्देश्य रहेको बताउने ज्ञानेन्द्र शाहीले आफु सरकारविरुद्ध नभएर सरकारको नीतिविरुद्ध रहेको बताएका छन् । सरकारको न्यायनीति, आर्थिक घाटादेखि हरेक व्यवस्था डामाडोल भएको उनको टिप्पणी छ । उनी भन्छन्,‘सरकार ढाल्न हामी सरकार विरोधी हैन तर सरकारको सिस्टमविरु!द्ध हो । सरकारको यस विधिको काम गरेन ।विधिमा काम गराउन र सरकारलाई कानुनी दयारामा ल्याउने नेपालको लागि नेपाली गठन भएको हो । र, अर्को देशमा शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्छ या कर तिर्ने व्यस्था हटाउन पर्छ।’

यस्तो नीतिले देशले बिकासको गति नलिने उनले बताए । उनले नेपालको लागि नेपाली विसुद्ध तथा स्वतन्त्र निकाय रहेको र आफु कुनै पार्टीमा नलागेको र नलाग्ने दाबि गरे ।हेरौ आज माइतीघर मण्डलामा भएको यो झडप :