दु:खद खबर-बिबाह मण्डलमा बेहुला–बेहुलीबीच नै हाना-हान

  • प्रकाशित मिति: शनिबार, पुष १९ २०७६
  • तामाकोशी

विवाह त एउटा उत्सवको समय मानिन्छ । जन्तीसहित बेहुला लिएर बेहुली लिएर आउनेहरु जहिले पनि खुसीको मुडमा हुन्छन् । तर, भारतमा विवाह भएको स्थानमा नै बेहुला र बेहुली पक्ष नै लड्न पुगे । भारतको तेलंगना सहरमा हेर्दा रणभूमी जस्तै बनेको स्थान विवाद मण्डपको हो । र, यहाँ लडिरहेका छन् – बेहुला–बेहुली नै । बेहुला बेहुलीका नातेदारबीच अचानक वि,वाद भएपछि यसरी झ,गडा हुने अवस्था सृजना भयो । दुवै पक्ष लड्न थालेपछि बेहुला र बेहुली पनि एक आपसमा लड्न थाले ।

खासमा यो वि,वाद एउटा डिजेको विषयमा भएको थियो । प्र,हरी समयमा नै त्यहाँ पुगेर वि,वाद साम्य बनाएपनि भ,गडा हुँदा तीन जना गम्भीर घाइ,ते भए र अस्पतालमा नै भर्ना हुनपुगे । एजेन्सी ।