११ महिनाकी हुदा छोरीलाई सासु ससुरालाई छोडेर गएकी आमाले अहिले ६ वर्ष हुदा खोसेर लगेपछी ललितपुर स्थित बालकुमारीमा रुवा!बासी चलेको थियो । २०७१ सालमा लण्डनमा जन्मिएकी छोरीलाई राम्रो स्याहार नपुगेर काठमाडौँमा ११ महिनाको हुदा देखि आमा बुवा संग छोडेर गएको छोरीको बुवा विजय बस्नेतले बताए । लन्डनबाट श्रीमानश्रीमती २ बर्ष बसेर फर्केपछी घर झग!डा भएर डिभो!र्स समेत गरे । डि!भोर्सको समयमा ३६ लाख पैसामा छोरी श्रीमानलाई छोडेर श्रीमती अष्ट्रेलिया उडेको र फेरी अहिले आएर छोरी चाहियो भन्दै मु,द्दा, दर्ता गरेकी थिइन् ।
उच्च अदालतबाट बच्चा आमासंग जान्न भन्दै रु!दै करा!उदै गर्दा पनि आमाको तर्फमै फैशाला गरेको बताए । आफुले यतिका बर्ष पालेकि नातिनी अप!हरण शैलीमा आमाले लिएर गएपछी हजुरआमा हजुर बुवा रुदै मिडियामा आएका थिए ।मिडिया बाजी चले पछी आमा मिडियामा आएकी हुन् ।