चितवन । चितवनको एउटा घटनाले सबैको ध्यान तानेको छ । श्रीमतीको व्यवहारका कारण श्रीमानले आ त्मह त्या गरेको आ रोप लागेकी रन्जना मैनाली सबैको आलोचनाको पात्र बनेकी छिन् । उनी एक लाख धरौटीमा थुनामा छुटेसंगै पहिलो पटक मिडियामा आएकी थिइन् । उनले त्यो बेला रवि कै दोष रहेको भनेकी थिइन् ।रन्जनाका अनुसार विवाह गर्नुअघि नै अष्ट्रेलिया जाने सर्तमा रवीले विवाह गरेको तर भिषा नलागेका कारण रविले आफुलाई वास्ता गर्न छाडेका थिए ।
रवि चार पाँच पटक प्रहरी केश परेका कारण अष्ट्रेलिया जाने भिषा नलागेको हुन सक्ने रञ्जनाले बताएकी छन् । रविले आफु अष्ट्रेलिया जान नपाए पछि रञ्जनालाई म अब यतै विवाह गर्छु अष्ट्रेलिया आउन पाइन मेरो बुवाले पठाइदिएको पैसाको हिसाव किताव गरेर पठाइदे भनेको रञ्जनाले बताएकी थिइन् । हेर्नुहोस ज्योतिषीले के भने त रन्जना मैनालीको बारेमा l