काठमाडौँ । चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम साह ढकाल बीच सम्ब-न्धविच्छेद भएको छ। पत्नी निलम साह ढकालले दिएको निवेदनमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाको इज-लासमा ढकाल र सह सम्ब-न्धविच्छेद गर्न सहमत भएको बताइएको छ । डि,र्भोसको खबर बाहिर आए लगत्तै गायक ढकालले भावुक स्टाटस लेखेका छन् । अत्यन्तै रुचाइएको यो जोडीको सम्बन्ध बि,च्छेद भएपछि यो जोडीका फ्या!नहरु दुखित बनेका छन् ।गायक ढकाल र निलमले सम्ब,न्धविच्छेद गर्न मञ्जुर छौं भनी मिलापत्र गरेको बताइएको छ । सम्ब,न्धविच्छेदको निवेदन ढकालले कानुनी रुपमा मान्यता पाएसँगै सम्ब,न्धविच्छेद भएको हो। सम्ब,न्धविच्छेद पछि छोरी आमासँग बस्ने पनि सहमति भएको बताइएको छ । लालीगुराँस सहकारीमा करोडौँ रुपैयाँ तिर्नुपर्ने अवस्था आएको, घर जग्गा बैँक तथा वित्तिय संस्थाले लिलाम गरेको अवस्थामा उनीहरुबिच भएको वैमस्यताका कारण उनीहरुले सहमतीमा डिर्भो-सको निर्णयमा पुगेको स्रोतको भनाई छ । गायक ढकाल र नीलमबीच विक्रम संवत् २०५९ सालमा प्रेम विवाह गरेका थिए । उनीहरुको एक छोरी रानी छिन् । डि र्भोससँगै गायक रामकृष्ण ढकाल र नीलम शाह ढकालबीचको १७ वर्षको सम्बन्ध टुंगिएको छ ।
निलमले गायक ढकालका केही गीतमा मोडलिगं गरेकी छिन् । त्यो अवसर पनि गायक ढकालले नै निलमलाई दिलाएका हुन् । पत्निले छाड्नु, ऋणमा चुर्लुम्म डुबेपनि गायक ढकालले दर्शकको सहानुभूति र माया भने कमाएका छन् । भगवान्ले रामकृष्णलाई पहिले जस्तै ब्यस्त बनाएर दर्शक श्रोताको अपार मायाले उनको सबै ऋण तिर्ने वातावरण बनाएर उनी हाँसी खुशी बनाइदिउन् ।
