प्रधानमन्त्रीको ट्विटर ह्याक | रबि लामिछाने मेरो सोल्टी भन्दै ठगी

  • प्रकाशित मिति: आइतबार, पुष ६ २०७६
  • तामाकोशी

काठमाडौं । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४७२ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।