चर्चित लोकप्रिय गायक नेत्र भण्डारीको लोकदोहोरी गित”माझि दाई”सार्वजनिक

  • प्रकाशित मिति: शनिबार, पुष ५ २०७६
  • तामाकोशी

काठमाण्डौ,५ पुष-आजभोली नेपालि गीतसंगीतको बजारमा बिभिन्न प्रकारका गित बजारमा आईरहेका बेला रिजन नेपालको अफिसियल युटुब च्यानलबाट”माझि दाई”सार्वजनिक भएको छ ।जसमा पछिल्लो समय नेपाली गिसंगीताको क्षेत्रमा अटाएका चर्चित लोकप्रिय गायक नेत्र भण्डारी र गायिका गीता सेंचुरिको स्वरमा “माझि दाई”बजारमा आएको छ । यहि गितमा गायक तथा सर्जक प्रदिप अधिकारीले शब्द सृजना गर्नु भएको छ भने धुर्व धितालको संगीत रहेको छ ।

यस गीतको म्युजिक भिडियो निर्देशक भने युवा पुस्ताका लोकप्रिय निर्देशक बिक्रम चौहानको निर्देशन तथा कोरियोग्रफी रहेको छ भने यो गीतलाई छायाँकार अर्जुन तिवारीले क्यामेरामा कैद गरेका छन र भिडियो सम्पादन मिलन विश्वकर्माले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा कबिता नेपाली र बिजु पर्कीको अभिनय रहेको छ । आशा छ यो गीतले पनि बिगतका गित झैँ चर्चा पावास हाम्रो शुभकामना ।
हेर्नुहोस भिडियो :