करोडौंको हाँसो, छैन केही गुनासो(भिडियो)

  • प्रकाशित मिति: मंगलबार, पुष १ २०७६
  • तामाकोशी

एक्लो जिवन, अकैको जग्गामा बनेको सानो टहरो । लथालिंग  झुपडीभित्र न ओड्ने कुरा गतिलो छ न ओछ्याउने । खाने कुराको त कुरै छाडौं । तै पनि उनीभित्र यही दुःखलाई जित्नका लागि जिउने एउटै मन्त्र छ त्यो हो यो अमूल्य हाँसो । त्यसो त मुटु काँप्ने जाडो होस् या टाउको दुख्ने गर्मी, बर्षौ देखि ईलाम चुलाचुलीका आश कुमार राईलाई यही अमूल्य हाँसोले बचाइरहेका छन् । कुराकानीकै सन्दर्भमा उनले जिन्दगीका कयौं दर्दनाक पलहरुहरु सहजै रुपमा हामीसँग यसरी पोखे ।  हेर्नुहोस् यो भिडियो

https://youtu.be/ZvzkPsOBOxg