निर्देशक स्मृति तिमिल्सिनाको बिहे पछीको राम लिला,भोग्ने भन्दा देख्नेलाई झन् पि!डा

  • प्रकाशित मिति: मंगलबार, मंसिर २४ २०७६
  • तामाकोशी

काठमाडौ-नेपाली गितसंगितको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाईसकेका आम दर्शक नेपालिका ढुक ढुकी शिरिष देवकोटाको नयाँ मौलिक गीत”अञ्जुली”शिरिष देवकोटाको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ। गायक,सर्जक शिरिष देवकोटाको संगीतमा तथा शब्द सृजना रहेको उक्त गीतमा शिरिष देवकोटाको स्वर रहेको छ । ’धेरै वर्ष पहिले गाउँघरमा घाँसदाउरा, मेलापात गर्दा गाइने भाका (घाँसे,कोदे,काने)सँगै गन्धर्व लय जोडेर तथा असारमा गाइने वाली अनि सुदुर पश्चिममा गाइने ठाडीसँग पनि मिसमास गरेर निर्माण गरेका छन् । देवकोटा पनि समय अनुसारको गित प्रस्तुत गर्न माहिर छन् ।

स्मृति तिमल्सिनाले निर्देशन गरेको भिडियोलाई सुरेश श्रेष्ठले खिचेका हुन् भने प्रकाश धमलाले सम्पादन गरेका हु्न् । भिडियोमा स्मृति, आर्यन, शेर, किरन, स्मारिका लगायतको अभिनय रहेको छ ।आशा छ यो गीतले पनि बिगतका गित झैँ चर्चा कमाउने कुरामा गायक तथा सर्जक शिरिष देवकोटा ढुक्क हुनुहुन्छ । बधाई छ यो गीतका सम्पूर्ण टिमलाई ।