सिरहा । सिरहा सिरहामा ज-बर्ज-स्ती कर-णी तथा कर्त-व्य ज्यान मु द्दाको फरार प्र-तिवादीलाई प्र-हरीले पक्रा-उ गरिएको छ । सिरहाको भगवानपुर गाउँपालिका – ३ का ३८ वर्षीय अजय कुमार यादवलाई प-क्रा-उ गरिएको हो ।अस्थाई प्र-हरी पोष्ट भगवानपुर सिरहाबाट ख-टिएको गस्ती टोलीले जबर्जस्ती करणी तथा कर्तव्य ज्या-न मु-द्दाको फ-रार प्रति वादी यादवलाई एक बर्ष पछिपक्रा उ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
गत वर्ष कार्तिक ३० रातिको समयमा घरमाकोहि नभएको समयमा ३८वर्ष महिलालाई बला त्कार गर्ने क्रम्मा महिलाको ६८ वर्षीया सासू यादवको कुटा इबाट मृ त्यु भएको थियौ । घरमा लुकिछिपी बसेको अवस्थामा पक्रा उ गरिएको छ । पक्रा उ परेका यादवलाई इलाका प्र हरी कार्यालय लहा नमा ल्याई थप अनुसन्धान भइरहेको प्र हरीले जनाएको छ ।