म हरा माथि १७ बर्षिय बालिका बला-त्कार गरेको आ-रोपमा महरा प,क्राउ

  • प्रकाशित मिति: सोमबार, मंसिर २३ २०७६
  • तामाकोशी

सिरहा । बिहेको आ,श्वास,न दिइ १७ वर्षी या बालिकालाई ब ला,त्कार गरेको आ रोपमा प्र हरीले सोमबार सिरहा नगरपालिका– ६ का २८ वर्षीय दीपेन्द्र मह रालाई प क्राउ गरेको छ । बालिकालाई ल लाइफ काइ बिहेको आश्वा सन दिएर राजविराज नगरपालिकास्थित दीप साजन लजमा राखी कात्तिक २६ गते आ रोपितले ब ला त्कार गरी फ-रार भएको भन्दै पी डितका बुबाले जिल्ला प्र हरी कार्यालय सि रहामा दिएको उजु रीका थिए ।

उनको उ जुरीको आधारमा महरालाई प क्राउ गरेको सप्तरीका प्र हरी नायब उपरीक्षक तिलक भारतीले बताए । साथै आवश्यक कानुनी कार-वाहीका लागि उनलाई आज जिल्ला प्र हरी कार्यालय सप्तरीमा बुझाएको नायब उपरीक्षक भारतीले जानकारी दिए ।