काठमाडौँ -विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा नेपाली गितसंगितको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाईसकेका आम दर्शक नेपालिका ढुक ढुकी चर्चित गायक बद्रि पंगेनी र प्रिया भण्डारीको सुमधुर स्वरमा लोक दोहोरी गित”किन हो र”सार्वजनिक भएको छ । गितमा विन्ध्यवासिनी म्युजिक प्रालिका प्रबन्ध निर्देशक सुबास रेग्मीको शब्द तथा श्रीकृष्ण बम मल्लको संगित रहेको छ ।
दुर्गा पौडेलको छायांकन गरेको म्युजिक भिडियोलाई चर्चित निर्देशक तथा मोडेल शंकर बिसीले गरेका हुन भने नवीन घर्ती मगरले सम्गपादनरेका हुन ।
यो गितमा पनि निर्देशक स्वयम् शंकर बिसी र कबिता आचार्यको अभिनय रहेको छ ।कृपया गीतको भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ।