ज!लेर महिलाको मृ!त्यु

  • प्रकाशित मिति: बुधबार, मंसिर ११ २०७६
  • तामाकोशी

धनगढी उपमहानगरपालिका–७ मा आगोबाट ज!लेर आज एक महिलाको मृ!त्यु भएको छ । आफ्नै घरको आँगनमा आगो बाली तापिरहेको अवस्थामा ७४ वर्षीया सुवधरा सिंहको आगोबाट जलेर मृ!त्यु भएको जिल्ला प्र!हरी कार्यालय कैलालीका प्र!हरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । शरीरमा ए!क्कासी आगो स!ल्किन गई गम्भीर घाइ!ते भएकी सिंहको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृ!त्यु भएको प्र!हरी नायब उपरीक्षक बस्नेतले बताए । -रासस