पछिल्लो समय नेपाली गितसंगितको दुनियाँमा भाइ रल बनेकी ११ वर्षीय कमलाको दिन प्रतिदिन कमलाको स्वरमा रेकर्डडेर्ड गित बजारमा आउने क्रममा निरन्तर जारी रहेको छ । दोहोरीबाट एकाएक भाइ रल भएकी कमला घिमिरेको स्वरमा “चिया छानेको”गित सार्वजनिक भएको थियो । त्यसपछि गित अरु पनि बजारमा आउने क्रम जारी भएकोछ । आजभोलि मिडियामा आए पछि कमलाको बुवालाई अलि घ!मण्डी भनेका छन ।
जताततै कमलाको चर्चा भए पछि अमृतले कमलालाई बाहिर ल्याएका हुन । तर आज भोलि अमृतको साथ छोडेको पनि हल्ला आएको छ । आमदर्शक स्रोताको तगारो बनेका छन कमलाको बुवालाई । हरेक भिडियोमा कमलाका बुवालाई अनेक आ!रोप प्रतिआ!रोप लगाउने गरेका छन । अमृतलाई पनि प्रतिबन्ध लगएको कुरा मिडियामा आएको छ । यो कतिको सत्याता हो हेर्नुहोस यो भिडियो के भन्नुहुन्छ कमलाको बुवा :
भिडियो