अब समातिएलान् निर्मलाको ह!त्यारा ?आईजीपी खनालको सुदूरपश्चिम

  • प्रकाशित मिति: आइतबार, मंसिर ८ २०७६
  • तामाकोशी

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला प!न्तको बला!त्कार र ह!त्या प्र!करणको दो!षी पत्ता लगाउन नसकेर करिब १६ महिनादेखि दबाब झेल्दै आएको नेपाल प्र!हरीले उक्त घ!टनालाई अझै पनि प्राथमिकताका साथ अनुसन्धान गरिरहेको छ ।अप!राधी पत्ता लगाउन नसकेर आलोचना खेपिरहेको प्रहरीले यतिबेला सुक्ष्म र गो!प्य ढ!ङ्गले अनुसन्धान प्र!क्रियालाई अघि बढाएको छ । यही समय प्र!हरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल करिब २४ घण्टा सुदूरपश्चिम प्रदेशमा रहेर उक्त घटनाको अनुसन्धानमा भइरहेको प्रगति र अन्य विवरणबारे जानकारी लिएका छन् ।

स्रोतका अनुसार अछाममा प्र!हरी कार्यालय भवन उ!द्घाटनका लागि पुगेका आईजीपी खनाल बिहीबार राति कैलालीको धनगढीस्थित एक होटलमा बास बसेका थिए । उनले आफू बसेको होटलमै जिल्ला प्र!हरी कार्यालय कञ्चनपुरका एसपी दीपककुमार आचार्यलाई बोलाएर छलफल गरेका छन् । सामान्यतया, अछामको तुलनामा धनगढी सुविधासम्पन्न भएकाले पनि आईजीपी खनाल अछामको कार्यक्रमका सिलसिलामा धनगढीलाई ‘सेल्टर’ बनाएको मान्न सकिन्छ । तर, एउटा कार्यालय भवन उद्घाटनको औपचारिक कार्यक्रम लिएर सुदूरपश्चिम प्र!देश पुगेका उनले आफूसँगै प्र!हरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का प्रमुख एवं डीआईजी निरज शाही र सचिवालयका डीएसपी गौतम केसीलाई समेत लिएर जानु भने स्वाभाविक होइन ।



प्र!हरीले डिएनए परीक्षणअनुसार दिलिपसिंह विष्टलाई प!क्राउ गर्ने भएको छ । स्रोतकाअनुसार विष्ट नै मुख्य दो!षी देखिएकाले प!क्राउ गरेर थप अनुसन्धान गर्ने प्रहरीको तयारी छ । उक्त प्र!करणमा निर्मलाको आमा दुर्गादेवीको जाहेरीपश्चात बिष्टलाई प!क्राउ गर्न आदेश दिन आईजीपीले कञ्चनपुरका एसपी आचार्यलाई भेटेको स्रोतले बताएको छ । स्रोतका अनुसार आईजीपी खनालसँगै निलम्बित डीएसपी अङ्गुर जिसी पनि सँगै थिए । सुरुमा निर्मला ह!त्या प्र!करणको अनुसन्धान डीएसपी केसीले नै गरेका थिए । केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख शाही नेतृत्वको जम्बो टोलीले निर्मला पन्त ब!ला!त्कार–ह!त्याबारे लामो समयदेखि अनुसन्धान गरिहरेको भएपनि नतिजा आउन सकेको छैन् । त्यसैले पनि आईजीपी खनालले सीआइबी प्रमुखलाई समेत साथमा लिएर सुदूरपश्चिममै कैलाली र कञ्चनपुरका जिल्ला प्र!हरी प्रमुखहरुसँग छलफल गरेको स्रोत बताउँछ । आईजीपी खनाल शुक्रबार नेपालगन्जको अन्तिम उडानबाट काठमाडौँ फर्किसकेका छन् ।