जोरपाटीमा माता’को ठ,गी ध!न्दा यस्तो, को छन् माताको पर्दा पछाडी,पैसा न तिरे जान सक्छ ज्या,न भन्ने यिनै हुन माता – भिडियोसहित

  • प्रकाशित मिति: शनिबार, मंसिर ७ २०७६
  • तामाकोशी

आजभोली माता र बाबाको चर्चा निकै चलेको छ हाम्रो समाजमा । नेपाल त्यसै गरिब भएको रहेन छ भन्ने कुरा यो भिडियो हेर्दै पनि प्रमाणित हुन्छ | बिज्ञानले संसार कहाँ बाट कहा पुगी सक्यो तर हामि भने यस्तै यस्तै अन्धविस्वासमा रोमालिरहेका छौ । बृद्दबृद्दाहरुको कुरा छैन यहा, यहा त सामान्य पढेलेखेका देखि पीएचडी गरेका विद्वानहरु समेत पुग्छन र मातालाई पैसा तिरेर समस्याको समाधान खोच्छन । सामाजमा अझै पनि त्यस्ता मान्छेको कमि छियन । जसले बिरामी उपचार गर्छु यात अरु धन्दा गरेर पनि आफ्नो पेट पालेका छन् । मानिसलाई अनेक समस्याले झेलिरहदा सो समस्याबाट उपचार तथा छुटकारा पाउने मानिसले जे पनी तयार हुन्छ ।एउटा बिरामीको उपचार गर्न १५ देखि २० हजारसम्म पैसा लाग्छ ।

नभए बिरामीको जान्छ ज्यान ।यस्तै तनहुमा एउटा घटना घटेको छ । तनहुकी एक बिरामी माता काहा पुगिन । माता काह पुग्दा मा ताले बिरामीलाई मेरो १५ देखि २० पैसा लाग्छ नत्र भने तेरो ज्या न जान्छ भने पछी बिरामी आ त्तेकी छन् । यदि तपाईको उपचार भएन बहने तपाइको घरमा राम्रो हुदैन ।हेर्नुहोस यो भिडियो: