काठमाडौ -सामाजिक संजालमा रातारात मिडियामा आएकी कमला घिमिरेको जताततै चर्चा भयो । लाईभ दोहोरीमा एकाएक चम्केकी कमलाको सामाजिक संजाल देश बिदेशमा उत्तिकै चर्चा रहेको छ । कमला घिमिरेको रेकर्डडेड पहिलो गित “चिया छानेको”गित सार्वजनिक केही दिनमा भएको थियो । सार्बजनिक गित “चिया छानेको” गितको जताततै झन चर्चा चुलिएको छ । चर्चा संगै कमलाको अर्को गित पनि रेकर्ड पछि सुटिङ भैसकेको छ ।
सो गित आउने तयारी रहेको छ । पछिल्लो समय कमला घिमिरे कार्यक्रमको चापले गर्दा पढाईमा ध्यान दिनु पर्छ भन्ने कुरालाई जोड दिदा स्कुलमा निरन्तर पढ्न पुगेकी छन । यसै बिच कमलाको स्कुलमा पुग्दा मिडियाको अगाडि भने बोल्न भने फिटिकै मानिन । रोए रै बसिन । रुनुको पछाडी एउटै कारण थियो पढ्नु पर्छ अब अन्तरवार्ता दिनु हुदैन । त्यहीँ सम्झेर कमला रोएकी थिइन । यहिले कमलाको चौथर्फी चर्चासंगै माग बढिरहेको छ ।
भिडियो
https://youtu.be/iKVNlxh9M58