मुना र भिमको बिहेको हल्ला!भिम बिकले गरौं(बिहे)मन्जु भन्दा म गर्ने मुडमा छैन भने पछि भा?ई!रल बनेको (भिडियो)

  • प्रकाशित मिति: मंगलबार, मंसिर ३ २०७६
  • तामाकोशी

काठमाडौ -बाच्नु पर्छ जिवनमा अनेक प्रकारका दृश्य कैद गर्न सकिन्छ । समाजमा अनेक प्रकारका ब्यक्तित्व भेटिने गरेका छन । सबैका आफ्नै पीडा हुन्छन् ।सबैको मन जितेका भिम बिक र मन्जु पनि एकै चोटि एक साथ मिडियामा आएका छन । कुनैबेला मिडियामा दुखका कुरा गर्ने भिम बिक आज धेरै नै खुसी देखिएका छन । जन्म दिन मनाउन होची मन्जु पनि भेटिएकी छन । जन्म उत्सबमा पुगेकी मन्जु अगाडी भिम बिकले मन्जु शीत बिहे गर्छु भन्नू भएको थियो ।

मन्जुले भन्नू भयो मलाई आफै अनुसारको मान्छे मन पर्छ । त्यसैले भेट्न आएकि हु । भिम जिले बिहे गरौं मन्जु भन्दा हासेर मन्जुले अहिले गर्दिन गर्ने मुडमा छैन भन्नू भयो । जन्म दिनमा पुगेका दर्शक पत्रकार सबै सामेल थिए । मन्जु र भिमले पनि सार्है नै रमाइलो गरेका थिए । भिमलाई सार्है नै सम्झिन्छु भन्नू भयो ।
हेर्नुहोस रमाइलो कुराकानी