काठमाडौ (राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको निर्माणधिन भवनको लागी आर्थिक सहयोगबाटै आज पुर्णता पाएको छ । प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बद्री पङ्गेनीले नेपालको पुर्ब देखि पश्चिम र हिमाल देखि तराई सम्मका लोक संस्कृतिको संरक्षणको लागि भवन निमार्ण गरेको बताएका छन । अध्यक्ष पङ्गेनीले विभिन्न भुभाग, भाषाभासी र भूगोलमा छरिएर रहेको मैलिक लोक संस्कृतिका बाजा देखि कलाकार सम्मको अभिलेख तथा संग्रहालय रहने गरि महत्त्वपूर्ण योजना सहित प्रतिष्ठानको भवन निर्माण गरेको बताएका छन ।
आफ्नै कार्यकालमा भवन निर्माण गरि सक्ने लक्ष्य मैले पूरा गरेको छु । जसमा मलाई सहकर्मी साथीहरू मिडिया देश बिदेशबाट सहयोग गर्नु भएको थियो । त्यसैको फलस्वरूप आज हामी यो अवस्थामा पुगेका छौ । कार्यक्रममा सबैले रमाइलो गरेका थिए । भवन उद्घाटनमा पुगेका हरेक कलाकार संचारकर्मिले बधाई ग्यापन गरेका थिए ।
यसै बिचमा प्रतिष्ठानको कार्यक्रम भैरहदा कमला घिमिरेको गित ूचिया छानेकोूचोरुरिको आरोरुप लाईरहेको छ । कमलाले गायको गित चोरी भएको हो । हो भने कस्को गित चोरी भयो चर्चा चलेको छ । प्रतिष्ठानको कार्यक्रमका झलक र चिया छानेको गितका सर्जक गायकसंग गरिएको कुराकानी
भिडियो
प्रतिष्ठानको भवन उद्घाटन,”चिया छानेको”गितको चर्चा नसकिदै कमला घिमिरेको अर्को गित (भिडियो)
- प्रकाशित मिति: आइतबार, मंसिर १ २०७६
- तामाकोशी