म/र्छु भन्दै राधिका मिडियामा,एकाएक के भयो फेरी राधिकालई(भिडियो)

  • प्रकाशित मिति: शनिबार, कार्तिक ३० २०७६
  • तामाकोशी

काठमाडौं । सानै उमेरमा विवाह बन्धनमा बाधेकी राधिकालाई आफ्नै श्रीमानले कु*ट*पिट गरेको भन्दै रु-दै सबै मिडिया सामु केहि समय अगाडी आएकी थिइन् । श्रीमानले आफ्नो सबै अधिकारहरु खोसेको र आफूलाई स्वतन्त्र रुपमा बाँच्न नदिई सधै कु-ट-पिट मात्र गरिरहेको कुरा राउतले बताएकी थिइन् दोलखा निवासी राधिका राउत एकाएक मिडियामा छोरा-छोरी सहित प्र*माण लिएर आएकी थिइन् ।श्रीमानले आफुलाई मा*र्नको लागी धेरै चोटि आफु माथि खु*कुरी प्र*हार गरेको कुरा समेत जानकारी गराएकी थिइन् ।

धेरैले नाटक देखाको भनेर टिकाटिप्पणी गरेपछि सपरिवार रु*दै मिडियामा आएकी थिइन् । श्रीमानसंग मिले पछी राधिका,मा-फी मा,ग्दै भनिन् घरको कुरा बाहिर ल्याएर गल्ति गरेछु भनेर स्विकार गरेकी राधिका रावत फेरी मिडियामा आएकी छन् । म यसरि बाहिर आउदा सवैले मलाई चिने चिनाउने अवसर पाए । मान्छेबाट गलत हुन्छ सच्याउने अवसर पनि दिनु पर्छ । मेरो आवाज चर्क्रो छ म पिडामा थिए मेरा बह पोखे पनि । तर म मिडियामा आए तर मेरो बच्चाहरु सित् भने न मिडिया न अरु कसैले बोल्न दीयो ।
बाकी हेर्नुहोस भिडियोमा:
https://youtu.be/bD73mxIqhS4