लोकसेवाले माग्यो २६१ जना अधिकृत (सूचना सहित)

  • प्रकाशित मिति: बुधबार, कार्तिक २७ २०७६
  • तामाकोशी

काठमाडौं, कात्तिक २७ । पछिल्ला दिनमा स्थानीय तहमा कर्मचारीको धमाधम माग भइरहेका बेला लोकसेवा आयोगको परिक्षा दिनेहरुको संख्या बढीरहेको छ । यसैबिच लोकसेवाले विभिन्न तहका लागि अधि कृत पदमा द रखास्त आह्वान गरेको छ ।

जसअन्र्तगत आयायोगले एक सूचना प्रकशित गर्दै निजामति सेवा तथा स्वास्थ्य सेवा तर्फका सेवा, समूह, उपसमूह तथा तहका लागि २ सय ६१ जना राजपत्रांकित तृतीय श्रेणी ९अधिकृत०का लागि दरखास्त आव्हान गरेको छ । कुन तहमा कति कर्मचारी चाहिएका छन् हेर्नुहोस् तलको तालिकामा