डा. गोविन्द केसीको नाजुक अवस्था

  • प्रकाशित मिति: सोमबार, कार्तिक २५ २०७६
  • तामाकोशी

काठमाडौं, २५ कात्तिक ।  चिकित्सा शिक्षा सुधारको माग राख्दै १७औँ अ नशनमा रहेका डा केसीमाथि अन शनस्थल छाड्न दबाव परेको छ । ६ दिनदेखि डडेलधुरामा अ नशनरत डा. गोविन्द केसीलाई अ नशनस्थल छोड्न प्रहरीले दवाव दिएको छ । सोमबार बिहानैदेखि सादा पोशाकका प्रहरीहरु आई केसीलाई अ नशन छो डाउन र काठमाडौं लैजानका द वाद दिएका छन् ।

केसीका समर्थकले प्र हरी हस्त क्षेपको विरोध गर्दै उनलाई स्था नान्तरण नगर्न आग्र ह गरेका छन् । अहिले डडेलधुरा अस्प ताल तना वग्र स्त छ।