सारदा पाण्डे प्र*हरी फ*न्दामा,फोटो नखिच्नुहोस भन्दै पत्रकारलाई समेत थर्काईंन सारदाले(भिडियो)

  • प्रकाशित मिति: सोमबार, कार्तिक २५ २०७६
  • तामाकोशी

नेपाली मिडियामा रातारात भाइ रल भएका अघोर बाबा यतिबेला एकपछि अर्को बि वादमा तानिएका छन् । बि वह गरेपछि उनलाई एक प्र कारको द शा नै लागे झै भएको छ । सोमबार सा माजिक सञ्जा लमा भाइरल अघोरी बाबाको पत्नीका रुपमा चि निएकी शार दा पाण्डेलाई प्र हरीले नि यन्त्रणमा लिएको छ ।

महानगरीय प्र हरी वृत्त, बौ द्धले उनलाई सोमबार दिउँसो सो धपुछका लागि नियन्त्र णमा लिएर छा डेको छ । काठमाडौं प्र हरी प रिसर, टे कुका डीएसपी हो विन्द्र बो गटीले उनलाई सोधपुछका लागि निय न्त्रणमा लिइएको बताएका छन् । पाण्डे माथि वि देश पठाइ दिन्छु भनेर ठगी गरेको आ रोप छ । बौद्ध प्र हरी वृत्त ले पाण्डे को बनाय लिएर पुनः उपस्थीत हुने स र्तमा छाडेको छ । थप भिडियोमा हेर्नुस्
https://youtu.be/XWPex2mrVHE