काठमाडौं-महिला, बालबालिका तथा ज्येष्ठ नागिरकमन्त्री थममाया थापाले बला त्कारबाट ग र्भवती भएकी अछामकी १२ वर्षीया बालिकाको उपचार खर्च सरकारले व्यहोर्ने बताएकी छिन् । ब लात्कारका कारण गर्भ वती भएकी बालिकालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि मन्त्री थापाले उनको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएकी हुन् । “बालिकाको उपचारमा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले व्यर्होछ र बला त्का रीको पहिचान गरी क डाभन्दा क डा कार वाही हुनेछ”,
थापाथलीस्थित प्रसू तिगृहमा बा लिकालाई भेटे पछि मन्त्री थापाले भनिन् । बौ द्विक अपा ङ्गता भएकी अछाम रामारोशनकी ती बालिका घाँस, दाउरा काट्न गएको बेला ज बर्ज स्ती कर णी परी ग र्भ रहन गएको आफन्तले बताएका छन् । कु कुरले टो केर सु ई लगाउन अस्पताल लैजाँदा दुई हप्ताअघि ग र्भ वती भएको थाहा भएपछि थापाथलीस्थित प्र सूति बालिकाको पाँच महिनाको ग र्भपतन गराइएको थियोे ।अस्पतालका निर्देशक डा.जागेश्वर गौतमका अनुसार सानै उमेरमा गर्भ वती भएका कारण उनको ग र्भप तन गराएको हो । बालिकालाई केही समय आराम गर्नुपरेकाले र मनो परामर्शको पनि आवश्यकता पर्ने भएकाले केही समय काठमाडौँमै राखेर उपचार गरिने मन्त्री थापाको भनाइ छ ।रातो पाटीमा लेखिएको छ ।