काठमाडौं । भनिन्छ नि ‘नजिकको तीर्थलाई सवैले हेला गर्छन् ।’ त्यस्तै सावित भयो अछामकी झुप्री भण्डारीको जिवनमा । जन्मेदेखि नै झुप्रीमा शारिरिक अपाङ्गता थियो । जसका कारण उनी उमेरले ठूलो भइसक्दा पनि आफ्नै गाउँघरको समाजबाट बारम्बार अपहेलित हुनुपर्यो । १०-१२ बर्षको उमेरदेखि ने आफै गीत बनाउँदै गाउने झुप्रीले जहिल्यै आफूलाई जन्म दिने आमाबाबुलाई जन्मिने वित्तिकै किन न मा रेको होला ?
मलाई किन जन्म दिएको होला ? यस्तैयस्तै कारुणीक भावनाले ओतपोत गीत गाउन थालिन् । भ्वाईस नेपालबाट एकाएक भईरल भएकी भण्डारी आजभोली चर्चा चलेको छ । अशक्त भण्डारी यतिबेला इन्द्र्निमा पुगेकी छन् । इन्द्रेणीमा पुगेर पनि भण्डारीले मनका बह खोलेकी छन् । भण्डारी भन्नुहुन्छ बाचेर पनि मलाई केहि गर्न सकेकी छैन । आखा देख्न सकिदैन मलाई बच्न मन त् छैन तर बाचेकी छु । मलाई कसैले माया गर्दैन् । यस्तो छ झुप्रिको वास्तविक जीवन,हेर्नुहोस भिडियो :