सबै सुखी सम्पन्न भने छैनन् । कति पय त अझै गाँस,बाँस र कपासबाट अझै बन्चित छन । सुर्खेत झुप्रा खोलाको किनारमा झुप्री झु पडी भित्र बसेका बादी समुदायको बस्ती छ । हुन त हाम्रो समाजमा यस्ता बिपन्न परिवार अझै कति छन । सबैको लागि स्वास्थ शिक्षा अझै पुगेको छैन । यो बादी समुदायको बि पन्न परिवारमा एक दम्पती सहित छ जना छोरी र संगै १ दुधे छोरा रहेको छ ।
सो परिवारमा खान बस्न एकदमै सकस रहेछ । गिट्टी र बालुवाको भरमा जिविको पा र्जन गर्दै आएका बादी परिवारमा सरकारबाट कुनै पनि राहत पाएका छैनन । केही समय अगाडि सहयोग गर्छु भन्ने एक मिडिया पुगेको रहेछ तर अझै सहयोग न आएको गुनासो गरेकी छन | मिडियालाई आउछु सहयोग गर्ने आश्वासन दिएको रहेछ तर फर्किएर आएन । मिडियालाई भन्नुभएको छ मेरो दुख पोख्ने भाडो मात्रै भएर न आईदिनुहोस ।हेर्नुहोस भिडियो
बारा– अ ख्ति यार दु रु पयोग अ नुसन्धान आयोगको टोलीले प्र हरीका सईलाई ६० हजार घु स सहित प क्रा उ गरेको छ । बाराको गञ्जभवानीपुर प्र हरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक जटाशंकरप्रसाद कलवारलाई ६० हजार रुपैयाँ घु ससहित अख्तियारको टो लीले प क्रा उ गरेको हो ।भारतबाट मालसामान ल्याउन सहज गराई दिने भनी से वाग्राहीसँग घु स लिइरहेको अवस्थामा अ ख्ति यार दुरु पयोग अनुसन्धान आयोगको हेटौडा कार्यालयको टोलीले प क्राउ गरेको हो ।
प क्रा उ परेका सईमाथि आवश्यक का र बा हीका लागि अ नुसन्धान भइरहेको अ ख्तिया रले जनाएको छ ।