डि.आर सुजनको जन्म दिनमा चर्चित गायक पुरुषोत्तम न्यौपानेले गाए यस्तो कारुणिक गित(भिडियो)

  • प्रकाशित मिति: बिहिबार, कार्तिक १४ २०७६
  • तामाकोशी

डि.आर सुजनको आज जन्म दिन पनि परेको छ । सोहि जन्म दिनलाई लक्षित गर्दै यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । सुजन नेपाली गीतसंगीतमा विगल केहि समय देखि सक्रिय छन् । भखरै मात्र सम्पन्न भएको ओएस नेपाल म्युजिक अवार्ड”अनुसन्धान’गित निर्देशन तर्फ हात पारेका थिए । नेपालीको दोस्रो महान चाड तिहार नजिकिदै जादा तिहार सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यसै सन्दर्भमा गायिका बिमला गैरे र पुरुषोत्तम न्यौपानेको स्वरमा रहेको लोकदोहोरि गीत ‘मुखले ठिक्क पार्नेलाई’ सार्वजनिक भएको छ । डि.आर सुजनको शब्द टेक नारायण चापागाईको सङ्गीत रहेको छ । गीतको भिडियोमा डि.आर सुजन र रन्जिता गुरुङको दमदार अभिनय रहेको छ ।

बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोलाई बासु बरालले छायाकन गरेका हुन् भने मिलन बिकक्ले सम्पादन गर्नु भएको छ । थुप्रै गीतमा स्वर दिएर लाखौ लाख स्रोता-दर्शकको मन जित्न सफल पुरुषोत्तम न्यौपानेले आफ्ना अन्य गीत जस्तै यो गीतले पनि स्रोता-दर्शकको मन जित्नेमा आफू आशावादी रहेको बताएका छन् । भिडियो हेर्नुहाेसः