राजु परियारले भने भाईरल कमलालाई म विदेश लादै छु “मिस युज” हुनसक्छ,जोगाउनु पर्छ,फेरी एकाएक बन्यो (भिडियो)भाईरल

  • प्रकाशित मिति: बुधबार, कार्तिक १३ २०७६
  • तामाकोशी

लोक गायक राजु परियारले आफ्नी दिदि बिमा कुमारी दुराबाट भाइटिका लगाएका छन।धेरैले क्रिश्चियन हुन् राजु परियार भन्ने आरोप लगाउदै गर्दा उनले भाइटिका लगाएपछि सबै भ्रमबाट चिरिएका छन।उनि आफु सबै धर्मलाई माया गर्ने र हिन्दु सस्कार संग नजिक रहेको पनि कुराकानीमा खुलेको छ।

उनले १२ बर्ष देखि लोक गायिका बिमा कुमारी दुरा संग भाईटिका लगाउदै आएको पनि बताए।एता दुराले पनि आफ्नो भाईको भन्दा धेरै माया राजुकै लाग्ने भएर पनि आफ्नो भाइलाई टिका लगाउन छाडेर राजुलाई लगाउन थालेको उनको भनाई छ।राजुले कमला घिमिरेलाई विदेश पनि लादै छन हेरौ यो भिडियो :