अघोरी बाबा कि श्रीमती सारदाको च र्ति क ला ! ७० लाखमा आफ्नै श्रीमान बेचेको आ*रो*प । प्रमाणसहित आईन यी महिला(भिडियो)

  • प्रकाशित मिति: सोमबार, कार्तिक ११ २०७६
  • तामाकोशी

केहि समय अघि पशुपति जनिकै भेटिएका बाबा एकाएक भाईरल भएका थिए । अघोरी बाबाको रुपले चिनिएका अघोरी बाबा बिचमा एकाएक चर्चा चुलिएका थिए । चर्चासंगै मिडियामा आएका बाबा केहि समय अगाडी बिहे भएको फोटो सहित भाइरल भएको थियो । केहि समय पछी भिडियो सहित भाइरल बहेका थिए । एक महिला सहित मिडियामा आएका बाबाले बिहे गरेको खुलासा गरेका थिए ।
सारदा पाण्डेले म बाबाको श्रीमती हु भनेर खुलेआम भने पछी फेरी अर्को चर्चा चलेको छ । बाबासँग बिहे गरेकी सारदाले आफ्नै श्रीमान,छोरी घर परित्याग गरेर बिहे गरेको खुलेको छ । काठामाण्ड बस्दै आएकी सारदा पाण्डे बाबुराम अधिकारीसंग अमेरिका पुगेकी रहेछन । पत्रिकामा आएको विज्ञापनको भरमा सम्पर्क गरेकी रहेछन सारदा पाण्डेले । एक चिनजानको महिलाले सारदाले यतिसम्म गरेकी छन् भने र मिडियामा आएकी छन् । सारदा पाण्डेले दुनियालाई जालझेलमा फसेर यसरि फसाएकी रहेछन । पैसाको लागि अनेक नाटक गर्न सक्ने सारदा बाबाको पनि बिचल्ली बनाउन सक्ने खतरा रहेको छ । बाबाको सरणमा गएर बाबाको आएको पैसा धुतेर जान सक्छ । त्यी महिलाले भनि प्रमाण मसित छ सारदा पन्छिन सक्दिन । मलाई यो अवस्था बनाएको त्यहि सारदाले बनाएको हो । सचेत बन्नुहोला म जस्तै अरु सोझी नारि नफसुन यसरि जालमा । बाबाको श्रीमती माथि मुद्दा हेले तयारि भएको खुलासा गरेकी छ ।
हेर्नुहोस यो भिडियो