आफ्नै १३ बर्षिय छोरीलाई ज बर जस्ति करणी गर्न खोजेको आरोपमा बाबु प क्रा उ परेका छन् । जिल्लाको इस्मा गाउँपालिका ४१ बर्षिया बाबु प क्राउ परेका हुन् । उनले असोज २९ गते साँझ मालिका गाउँपालिकामा छोरीलाई ज बर जस्ति करणी गर्न खोजेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजे न्द्रसिहं खड्काले जानकारी दिए । पीडितकी आमाले प्रहरीमा जा यरी दिएकी छन् । प क्राउ परेका बाबुलाई गु ल्मी अदालतबाट पाचँ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसो भन्छन प्रतक्ष्य आफनी छोरीलाई अर्धनग्न देख्ने दाइ र आमा l
कु पात्र बुवाले आफ्नै छोरीलाई अ र्धन ग्न पारेर यतिसम्म गरे ,दाइ र आमाले देखे पछी मच्चियो हङ्गामा(भिडियो)
- प्रकाशित मिति: मंगलबार, कार्तिक ५ २०७६
- तामाकोशी